National ID Section
| Room no. | २१ |
|---|---|
| daonidmahottari@gmail.com |
Major Activities
| क्र.स. | सेवाहरु | आवश्यक कागजातहरु |
| १. |
परिचयपत्र कार्डको लागि विवरणसंकलन |
१) नेपाली नागरिकताको सक्कल प्रमाणपत्र(अनिवार्य) २) नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा सो खुल्ने प्रमाणपत्र। (शैक्षिक प्रमाण पत्र वा पेन्सन पट्टा वा अन्य जन्म मिति खुल्ने प्रमाण) ३) बसाईसराई गरेको हकमा सोको सक्कल प्रमाणपत्र। ४) विवाहितको हकमा नागरिकतामा पति वा पत्नीको नाम उल्लेख नभएमा विवाहदर्ताको प्रमाण पत्र वा अन्य नाता खुल्ने प्रमाण (सक्कल) ५) राहदानी लिएकाको हकमा सक्कल राहदानी। (सम्भव भए सम्म) ६) एकल महिलाको हकमा पतिको मृत्युदर्ताको प्रमाणपत्र (सक्कल) |
| २. | परिचयपत्रको कार्ड जारी |
१) विवरण संकलन गर्दा दिएको फोटो सहितको आवेदन रुजु भर्पाई। २) आवेदन रुजु भर्पाई हराएको हकमा नागरिकताको सक्कल वा आफ्नो परिचय खुल्ने प्रमाण। ३) कार्ड लिन सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने । |
Additional Informations
जिल्ला अन्तर्गतका विवरण संकलन केन्द्रहरुः
१) ईलाका प्रशासन तर्फः
| क्र.स. | अपरेटरको नाम, थर | मोबाईल नम्बर | विवरण संकलन केन्द्र |
| १. | सरोज सत्याल | ९८६२७६०३२८ | ईलाका प्रशासन कार्यालय, गौशाला |
| २. | दिपक वि.क. | ९८१५७५५५३७ | ईलाका प्रशासन कार्यालय, बर्दिबास |
| ३. | सुजित कुमार ठाकुर | ९८२७२०७०६६ | ईलाका प्रशासन कार्यालय, रामगोपालपुर |
