Government of Nepal Logo
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Mahottari

Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Mahottari

Low Bandwidth Invert Color A- A A+

National ID 2079-12-19

मिति २०७५ /०६/२८ मा स्थापित यस राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले पहिलो कानुनी अधिकार स्थापना गर्ने "ब्यक्तिगत घटनादर्ता" कार्य साथै नेपाल सरकारका अत्यन्त लोकप्रिय दुई ठुला कार्यक्रमहरु सामाजिक दुरक्षा अन्तर्गत नगद प्रवाह र व्यक्तिको डिजिटल पहिचान स्थापना गर्ने बहुउपयोगी " राष्ट्रिय परिचयपत्र" वितरण कार्यको जिम्वेवारी सम्हाल्दै आएको छ।

 

मिति २०७६ श्रावण १३ गते देखी यस महोत्तरी जिल्लामा पनि राष्ट्रिय परिचयपत्रको विवरण संकलन ईकाइ स्थापना गरि नागरिकको विवरण दर्ता कार्यको प्रारम्भ गरिएको हो।


Last Updated : 2083-01-04 07:38:03

© All Rights Reserved to District Administration Office, Mahottari .