Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, महोत्तरी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, महोत्तरी

आईतवार, श्रावण १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कार्यालय परिचय

2076-05-12

2076-05-12


जिल्ला प्रशासन कार्यालय महोत्तरीको संक्षिप्त परिचय

स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम महोत्तरी जिल्लाको शान्ति सुरक्षा अमनचयन कायम गर्न तथा जिल्लास्थित अन्य कार्यालयहरुसँग समन्वयकारी भूमिका निर्वाह गर्दै विकास तथा सुशासन कायम गर्ने जिम्मेवारीका साथ वि.सं. २०२८ सालमा स्थापना भई निरन्तर रुपमा संचालन हुँदै आएको निकाय जिल्ला प्रशासन कार्यालय महोत्तरी हो । मुख्यतया यस कार्यालयले नेपाल सरकार कार्यविभाजन नियमावली २०७४ ले निर्दिष्ट गरेका गृह मन्त्रालयको सम्पूर्ण अधिकार क्षेत्र भित्र रहेर कार्य गर्दै आएको छ ।  जसमा संघ, प्रदेश र स्थानीय तहहरु बीच समन्वय र सुरक्षा प्रबन्ध, अपराध रोकथाम तथा नियन्त्रण, दैनिक रुपमा नियमानुसार नागरिकता तथा राहदानी वितरण, हातहतियार तथा खरखजाना, सार्वजनिक सम्पत्तिको संरक्षण, जुवाजन्य क्रियाक्लापको नियन्त्रण, लागुऔषध नियन्त्रण, विपद् व्यवस्थापन, सीमा सुरक्षा, अत्यावश्यक वस्तु तथा सेवाको आपुर्ति तथा बजार अनुगमन, सरकारी सवारी साधनको समुचित प्रयोगको व्यवस्था मिलाउने र अन्य आकस्मिक सम्पूर्ण कार्यहरु सम्पादन गर्दै आएको छ ।

यस जिल्ला प्रशासन कार्यालय अन्तर्गत ३ वटा ईलाका प्रशासन कार्यालयहरुबाट सेवा प्रदान गरिदै आएको छ ।

क्र.स.

कार्यालय

सेवा प्रदान गरिने स्थानीय तह

ईलाका प्रशासन कार्यालय, गौशाला

गौशाला न.पा.
सोनमा गा.पा.  वडा नं. १,२,६,७,८
औरही न.पा.  वडा नं. १,२,३,४,५,६
सम्सी गा.पा.  वडा नं. १ र २
रामगोपालपुर न.पा. वडा नं. ९

ईलाका प्रशासन कार्यालय, वर्दिवास

वर्दिवास न.पा.

ईलाका  प्रशासन कार्यालय, रामगोपालपुर

रामगोपालपुर न.पा. ३,४,५,६,७ र८
औरही न.पा. ७, ८ र ९

पछिल्लो अपडेट गरिएको : 2083-04-01 09:19:23

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, महोत्तरी