मिति २०८२/०४/१५ गते प्र.जि.अ. श्री नारायण प्रसाद रिसालज्यू र सहायक प्रमुख जिल्ला अधिकारी, प्रशासकीय अधिकृतहरू तथा ईलाका प्रशासन कार्यालय बर्दिबास, गौशाला र रामगोपालपुरका प्रमुखहरू सँग आर्थिक बर्ष २०८२/०८३ काे वार्षिक कार्य सम्पादन सम्झाैता सम्पन्न भयाे।