2076-05-18
2076-05-18
|
जिल्ला प्रशासन कार्यालय, महोत्तरीको नागरिक वडापत्र |
|||||||||||||||||
|
सेवाग्राही महानुभावहरुले पेश गर्नु भएका सम्पूर्ण कागजातहरुको सक्कल समेत अनिवार्य रुपमा साथमा ल्याउनु हुन अनुरोध छ । |
|||||||||||||||||
|
|||||||||||||||||
|
क्र.सं. |
सेवाको विवरण |
आवश्यक कागजातहरु/ प्रमाणपत्रहरु |
लाग्ने समय |
लाग्ने शुल्क |
जिम्मेवार कर्मचारी/ शाखा |
गुनासो सुन्ने अधिकारी |
कोठा नम्बर |
||||||||||
|
१.१ |
वंशजको आधारमा नेपाली नागरिकता |
|
प्रमाण पुगेकोमा सोही दिन |
रु १० को टिकट |
प्र.अ./ ना.सु./ खरिदार |
प्र.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा प्र.अ. |
१६ |
||||||||||
|
१.२ |
वैवाहिक अंगीकृत नागरिकता ( महिलाका लागि) |
|
प्रमाण पुगेकोमा सोही दिन |
रु १० को टिकट |
प्र.अ./ ना.सु./ खरिदार |
प्र.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा प्र.अ. |
१६ |
||||||||||
|
१.३ |
कर्मचारी परिवार |
|
प्रमाण पुगेकोमा सोही दिन |
रु १० को टिकट |
प्र.अ./ ना.सु./ खरिदार |
प्र.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा प्र.अ. |
१६ |
||||||||||
|
१.४ |
नागरिकता परित्याग |
|
निर्णय प्रक्रिया पुगेपछि |
रु १० को टिकट |
प्र.जि.अ./ प्र.अ./ ना.सु/ खरिदार |
|
९ |
||||||||||
|
१.५ |
नागरिकता प्रतिलिपी |
|
प्रमाण पुगेकोमा सोही दिन |
रु १३ को टिकट |
प्र.अ./ ना.सु./ खरिदार |
प्र.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा प्र.अ. |
१६ |
||||||||||
|
|||||||||||||||||
|
२.१ |
साधारण राहदानी |
|
निवेदन पेश गरेको २५ दिन पछि । |
१० वर्ष मुनिको नाबालकको हकमा रु २५०० र बाँकीको हकमा रु ५००० । राहदानी हराएको/च्यातिएकोवा कुनै किसिमले विग्रेको भएमा दोब्बर दस्तुर |
प्र.अ./ ना.सु./ खरिदार |
प्र.अ. को हकमा प्र.जि.अ र अन्यको हकमा प्र.अ. |
१४ |
||||||||||
|
२.२ |
द्रुत सेवाको लागि राहदानी सिफारिस |
|
प्रमाण पुगेकोमा सोही दिन |
रु १० को टिकट |
प्र.अ./ ना.सु./ खरिदार |
प्र.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा प्र.अ. |
१४ |
||||||||||
|
३. मुद्दा |
|||||||||||||||||
|
३.१ |
जरुरी पक्राउ पूर्जी समर्थन तथा पक्राउ अनुमति |
|
तुरुन्त |
- |
प्र.जि.अ. |
|
९ |
||||||||||
|
३.२ |
म्याद थप |
|
तुरुन्त |
|
प्र.जि.अ. |
|
९ |
||||||||||
|
३.३ |
मुद्दा दर्ता/ बयान / थुनछेक आदेश/ म्याद जारी |
|
सोही दिन |
प्रचलित कानुन बमोजिम |
प्र.जि.अ./ ना.सु./ खरिदार |
|
९ |
||||||||||
|
३.४ |
म्याद तारेख तोक्ने / प्रमाण मुकरर गर्ने/ पेशी तोक्ने |
१.सम्बन्धित प्रतिवादी तारेखमा रहेको वा म्याद / तारेख गुजारेको वा थुनामा रहेको र अंग पुगेको हुनु पर्ने । |
|
|
प्र.जि.अ. / ना.सु. |
|
९ |
||||||||||
|
३.५ |
तारेखमा बोलाउने / तारेख थाम्ने |
|
सोही दिन |
रु १० को टिकट |
प्र.जि.अ./ना.सु./ खरिदार |
|
९ |
||||||||||
|
३.६ |
फैसला तयार गर्ने |
प्रमुख जिल्ला अधिकारीको आदेशानुसार हुने । |
|
प्रचलित कानुन बमोजिम |
प्र.जि.अ./ ना.सु. |
|
९ |
||||||||||
|
३.७ |
प्रमाणित प्रतिलिपी दिने |
मिसिलमा संलग्न कागजात र निर्णय / फैसलाको प्रमाणित प्रतिलिपी लिनको लागि सरोकारवालाले तोकिएको ढाँचामा निवेदन र तोकिएको दरको टिकट टाँस गर्नुपर्नेछ। |
सोही दिन |
प्रचलित कानुन बमोजिम |
प्र.अ. /ना.सु./ खरिदार |
|
९ |
||||||||||
|
३.८ |
सवारी दुर्घटना मृतकका हकदार/ घाईतेलाई क्षतिपूर्ति, राहत, औषधिउपचार दिलाई भराई दिने |
|
|
प्रचलित कानुन बमोजिम |
प्र.जि.अ. / प्र.अ./ ना.सु./ खरिदार |
|
९ |
||||||||||
|
३.९ |
दण्ड जरिवाना असुल गर्न |
प्रमुख जिल्ला अधिकारीको आदेशानुसार हुने । |
|
प्रचलित कानुन बमोजिम |
प्र.अ./ ना.सु./ लेखापाल |
|
९ |
||||||||||
|
३.१० |
विगो भराउने दिलाउने |
|
|
प्रचलित कानुन बमोजिम |
प्र.अ./ ना.सु. / लेखापाल |
प्र.जि.अ. |
९ |
||||||||||
|
३.११ |
धरौटी फिर्ता |
|
सोही दिन |
रु १० को टिकट |
प्र.अ./ ना.सु./ लेखापाल |
प्र.जि.अ. |
९ |
||||||||||
|
|||||||||||||||||
|
४.१ |
संस्था दर्ता |
|
आवश्यक जाँचबुझ सकेको भोलिपल्ट |
रु १००० |
प्र.जि.अ./प्र.अ. /ना.सु./ खरिदार |
प्र.अ. को हकमा प्र.जि.अ. र अन्यको हकमा प्र.अ. |
१८ |
||||||||||
|
४.२ |
संस्था नवीकरण |
|
प्रक्रिया पूरा भएमा सोही दिन |
रु ५०० र जरिवाना |
प्र.अ./ ना.सु./ खरिदार |
प्र.अ.को हकमा प्र.जि.अ. अन्यको हकमा प्र.अ. |
१८ |
||||||||||
|
४.३ |
संस्थाको विधान संशोधन |
१.रित पूर्वकको निवेदन २. तीन महले विधान – ३प्रति ३. नवीकरण भएको संस्थाको प्रमाणपत्र र सोको प्रतिलिपी ४. संशोधन गर्ने प्रस्ताव कुल सदस्य संख्याको दुई तिहाई साधारणसभा सदस्यहरुले पारित गरेको प्रमाणित निर्णय प्रति ५. जि.प्रशा.का. ले स्वीकृत गरेको संस्थाको विधानको प्रमाणित प्रतिलिपी ६. संशोधित विधानको PDF Format मा राखि पेश गर्ने |
प्रक्रिया पूरा भएमा सोही दिन |
|
प्र.जि.अ./ प्र.अ./ ना.सु./ खरिदार |
प्र.अ.को हकमा प्र.जि.अ. अन्यको हकमा प्र.अ. |
१८ |
||||||||||
|
४.४ |
जिल्लामा संस्थाको शाखा खोल्ने |
|
प्रक्रिया पूरा भएमा सोही दिन |
|
प्र.जि.अ./ प्र.अ./ ना.सु./ खरिदार |
प्र.अ.को हकमा प्र.जि.अ. अन्यको हकमा प्र.अ. |
१८ |
||||||||||
|
|||||||||||||||||
|
५.१ |
नाबालक परिचयपत्र |
|
प्रक्रिया पूरा भएमा सोही दिन |
रु १० को टिकट |
प्र.अ./ ना.सु./ खरिदार |
प्र.अ.को हकमा प्र.जि.अ. अन्यको हकमा प्र.अ. |
१८ |
||||||||||
|
५.२ |
कार्यक्रमको अनुमति एवम् सुरक्षा व्यवस्था |
|
प्रक्रिया पूरा भएमा सोही दिन |
रु १० को टिकट |
प्र.अ./ ना.सु./ खरिदार |
प्र.अ.को हकमा प्र.जि.अ. अन्यको हकमा प्र.अ. |
१८ |
||||||||||
|
५.३ |
UAV/DRONE उडानको अनुमति |
|
प्रमाण पुगेमा सोही दिन |
शुल्क नलाग्ने |
प्र.जि.अ./ प्र.अ./ ना.सु./ खरिदार |
|
१८ |
||||||||||
|
५.४ |
विस्फोटक पदार्थ आयातको सिफारिस |
विस्फोटक पदार्थको आयात, ओसारपसार, सञ्चय, प्रयोग सम्बन्धि इजाजत प्रदान गर्ने कार्यविधि,२०७३ बमोजिमको प्रक्रिया |
प्रमाण पुगेमा सोही दिन |
शुल्क नलाग्ने |
प्र.जि.अ./ प्र.अ./ ना.सु./ खरिदार |
|
१८ |
||||||||||
|
५.५ |
रसायनिक पदार्थ आयातको सिफारिस |
रसायनिक पदार्थको आयात, ओसारपसार, सञ्चय, प्रयोग सम्बन्धि इजाजत प्रदान गर्ने कार्यविधि, २०७३ बमोजिमको प्रक्रिया |
प्रमाण पुगेमा सोही दिन |
शुल्क नलाग्ने |
प्र.जि.अ./ प्र.अ./ ना.सु./ खरिदार |
|
१८ |
||||||||||
|
५.६ |
अनियमितता एवम् भ्रष्टाचारजन्य कार्य उपर उजुरी |
|
विषयको गम्भिरता हेरी आफै हेर्ने वा अदुअआमा पठाउने |
रु १० को टिकट |
प्र.जि.अ./ प्र.अ./ ना.सु./ खरिदार |
प्र.अ.को हकमा प्र.जि.अ. अन्यको हकमा प्र.अ. |
१८ |
||||||||||
|
५.७ |
हातहतियार नविकरण |
सक्कल इजाजत पत्र सहित निर्धारित ढाँचामा निवेदन
|
सोही दिन |
रु १० को टिकट र नियमावली अनुसारको दस्तुर |
प्र.अ./ ना.सु./ खरिदार |
प्र.अ.को हकमा प्र.जि.अ. अन्यको हकमा प्र.अ. |
१८ |
||||||||||
|
५.८ |
हातहतियार नामसारी |
|
आवश्यक जाँचबुझ सकेको भोलिपल्ट |
रु १० को टिकट |
प्र.जि.अ./ प्र.अ./ ना.सु./ खरिदार |
प्र.अ.को हकमा प्र.जि.अ. अन्यको हकमा प्र.अ. |
१८ |
||||||||||
|
५.९ |
हातहतियार इजाजतपत्रको प्रतिलिपी |
|
आवश्यक जाँचबुझ सकेको भोलिपल्ट |
रु १० को टिकट |
प्र.अ./ ना.सु./ खरिदार |
प्र.अ.को हकमा प्र.जि.अ. अन्यको हकमा प्र.अ. |
१८ |
||||||||||
|
५.१० |
शान्ति सुरक्षाको निवेदन सम्बन्धी / गुनासो वा ठाडो उजुरी सम्बन्धी |
ना.प्र.प. वा निजको पहिचान दिने कागजात संलग्न गरी मनासिव व्यहोरा खुलेको निवेदन |
तुरुन्त |
रु १०को टिकट |
प्र.अ./ ना.सु./ खरिदार |
प्र.अ.को हकमा प्र.जि.अ. अन्यको हकमा प्र.अ. |
१८ |
||||||||||
|
५.११ |
आदिवासी/ जनजाती, मधेसी, दलित, मुस्लिम सिफारिस |
ना.प्र.प. को प्रतिलिपी, स्थानीय तहको सिफारिस सहित तोकिएको ढाँचाको निवेदन |
सोही दिन |
रु १० को टिकट |
प्र.अ./ ना.सु./ खरिदार |
|
१८ |
||||||||||
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, महोत्तरी .